काठमाडौं । परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले शान्ति प्रक्रिया नटुङगिएका कारण अहिलेको परिवर्तन ‘सहिद’ नै रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित स्मृतिमा पद्यमरत्न तुलाधार पुस्तक विमोचन कार्यक्रममा उनले, शान्ति प्रक्रिया नटुङगिएको कारण अहिलेको परिवर्तन सहिद नै रहेको भन्दै संक्रमणकालिन न्यायसँग सम्बन्धित काम छिटो भन्दा छिटो पूरा गर्ने प्रतिवद्धताकासाथ अगाडि बढिराखेको बताए । उनले भने, ‘नेपाल अहिले…