मुम्बई(बलिउड हंगामा) । साउथका सुपरस्टार यश आफ्नो नयाँ फिल्म ‘टक्सिक’लाई लिएर चर्चामा छन् । यशको फिल्म ‘केजीएफ २’ पछि उनका फ्यानहरु नयाँ फिल्मको पर्खाइमा छन् । फिल्म ‘टक्सिक’को आधिकारिक रुपमा घोषणा भइसकेको छ । केही समयअघि मात्र फिल्मको मोशन पिक्चर बाहिर आएको थियो, जसलाई फ्यानले निकै मनपराएका थिए । अहिले यो फिल्ममा बलिउड सुपरस्टार शाहरुख…