काठमाडौं । नेपाली कांग्रेसकी सांसद रमा कोइरालाले, संघीय संसद सचिवालयका कर्मचारीहरुको आन्दोलनका कारण संसदको सदु्पयोग गर्न नसएिको उल्लेख गर्दै उनीहरुका जायज माग सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएकी छिन् । सोमबारको प्रतिनिभि सभा बैठकमा बोल्दै सांसद कोइरालाले कानूनमन्त्रीको संयोजकत्वमा सहजीकरण समिति बनेको भएपनि कर्मचारी कालोपट्टि बाँधेर आन्दोलनमा बस्नु दुःखद रहेको बताइन् । उनले भनिन् । ‘संसद्…