Logo

खेलमा सफलता पाउन खेलाडीलाई सोसल मिडियाबाट टाढा राख्नु जरुरी छः गौतम गम्भीर

काठमाडौं । भारतीय क्रिकेट टोलीका मुख्य प्रशिक्षक गौतम गम्भीरले सामाजिक सञ्जाललाई ‘टक्सिक’ संस्कृति भएको बताउँदै खेलाडीहरूलाई त्यसबाट टाढा राख्नु आवश्यक रहेको बताएका छन् । हालै भारतले टि–२० विश्वकप २०२६ को उपाधि जितेपछि सञ्चारमाध्यमसँग कुरा गर्दै उनले टोलीको सफलताको मुख्य कारण खेलाडीहरूलाई बाहिरी दबाब र सामाजिक सञ्जालको प्रभावबाट जोगाउनु रहेको बताए । भारतले आफ्नो फाइनल खेलमा…