Logo

रेडियोबाट साथी, प्रेम सम्बन्ध अनि हत्या

काठमाडौं । जिरीको हिमाली एफएमले एउटा कार्यक्रम चलाउँथ्यो साथी बनाउने । स्रोताहरु फोन गर्थे, साथी बन्थे । दुर्घटनामा नपरेकाहरुले गरेका चर्चा न सञ्चारमाध्यममा आए न त कार्यक्रमका विषयमा कतै आलेख नै छापियो । सोमबार काठमाडौंमा जिल्ला प्रहरी परिसर टेकुले उक्त रेडियो कार्यक्रमको नाम लिएको छ । नाम पनि हत्या घटनाको अनुसन्धानबाट प्राप्त तथ्यका रुपमा ।…