Logo

‘काँडेतार’ले नाफा काँडेतार अभियानसँग बाँड्ने

काठमाडौं । सीमा अतिक्रमणविरुद्ध नेपालीका संघर्षको कथामा आधारित फिल्म ‘काँडेतार’ले नाफा सीमामा तारबार लगाउने अभियानसँग बाँड्ने भएको छ । नवल खड्काको अभिनय र निर्देशन रहेको फिल्मको ट्रेलर मंगलबार राजधानीमा सार्वजनिक गरिएको हो । फिल्म यही फागुन २५ गते रिलिज हुँदैछ । ट्रेलर रिलिजपछि नवलले नेपाल सरकारविरुद्ध आक्रोश पोखेका थिए । मोफसलका विभिन्न हलमा च्यारिटी शो…