Logo

भ्रष्टाचार नियन्त्रण गर्ने नवनियुक्त गृहमन्त्रीको प्रतिवद्धता

काठमाडौं । नवनियुक्त गृहमन्त्री रमेश लेखकले भ्रष्टाचार नियन्त्रण गरेर सुशासन कायम गर्ने काम सरकारको प्राथमिकतामा रहेको छ । सोमबार मन्त्रालयमा पदभार ग्रहणपछि उनले अर्थतन्त्रमा शिथिलता र संकुचन देखिएको भन्दै अर्थतन्त्रलाई चलायनमान बनाएर उकास्ने र संविधानका मूल तत्वहरुलाई बलियो बनाउन संघीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ बनाउने सरकारको प्राथमिकता रहेको बताए । उनले भने, ‘राजनीतिक स्थिरता र भ्रष्टाचार…