Logo

अष्ट्रेलियामा मृत भेटिएका बोलखेको शव नेपाल ल्याउने तयारी

काठमाडौं । अष्ट्रेलियाको सिड्नीबाट २१ दिनदेखि हराइरहेका काभ्रेका सुभाष बोलखेको शव सिड्नीको साङसुसी क्षेत्रको समुद्री तटमा भेटिएको छ । क्यानबेरास्थित नेपाली दूताबासका अनुसार बोलखेको शव भेटिएको पुष्टि प्रहरीले गरिसकेको छ । एनएसडब्लु प्रहरीले बोलखेको शव फेला परेको क्यानबेरा स्थित नेपाली राजदूतावासलाई जानकारी दिएको राजदूतावासका काउन्सिलर कुलबहादुर मगरले बताएका छन् । उनी घरमै मोबाइल र अन्य…