काठमाडौं । गृहमन्त्री रमेश लेखकले मुलुकमा बनेको नयाँ समिकरणले सुशासन कायम गर्ने बताएका छन् । आज (सोमबार) चौपातो संस्थाले आयोजना गरेको प्रतिभा सम्मान कार्यक्रममा बोल्दै उनले दिगो शान्ति स्थापना गर्नका निमित्त यो सरकार गठन भएको बताएका हुन् । उनले भने, ‘मुलुकमा अहिले नयाँ समिकरण बनेको छ । नयाँ सरकार गठन भएको एक महिना भएको छ…