Logo

विदेशमा बसेर कमाएको रकम स्वदेश फर्केको ३५ दिनभित्र नेपाल ल्याइसक्नुपर्ने

काठमाडौं । विदेशमा बसेर कमाएको रकम नेपालीले स्वदेश फर्केको ३५ दिनभित्र ल्याउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै विदेशी बैंकमा रहेको रकम स्वदेश ३५ दिनभित्र ल्याउनुपर्ने बताएको छ । विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ तथा विदेशमा लगानी गर्न प्रतिबन्ध लगाउने ऐन, २०२१ को व्यवस्था बमोजिम कुनै पनि नेपाली नागरिकले विदेशमा…