Logo

तीन पूर्व प्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धिकरण मुद्दा दर्ताको तयारी — महेश बस्नेतले भने, “सरकारको नयाँ स्टन्टबाजी”

काठमाडौं । नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले सरकारमाथि तीन पूर्व प्रधानमन्त्री र तीन पूर्व मन्त्रीमाथि सम्पत्ति शुद्धिकरणसम्बन्धी मुद्दा दर्ता गर्ने तयारीमार्फत “नयाँ स्टन्टबाजी” गरेको आरोप लगाएका छन्। सामाजिक सञ्जालमा टिप्पणी गर्दै बस्नेतले सरकारको यो कदम राजनीतिक उद्देश्यले प्रेरित भएको दाबी गरेका छन्। उनले लेखेका छन्, “तीन पूर्व प्रधानमन्त्री र तीन पूर्व…