Logo

१० जनामा हैजा सङ्क्रमण पुष्टि

काठमाडौं । स्वास्थ्य सेवा विभागअन्तर्गतको ईपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडिसिडी)ले देशभर १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको छ । देशभर अहिलेसम्म १० जनामा हैजा सङ्क्रमण पुष्टि भएको जनाएको हो । हैजा सङ्क्रमण हुनेमा ललितपुरका सात र कैलालीका तीन जना गरि १० जनामा पुष्टि भएको हो । पातलो तथा चौलानी पानी जस्तो दिसा, वाकवाकी…