Logo

७४ जिल्लामा फैलियो डेंगी, देशभर साढे ३७ सय संक्रमित

काठमाडौं । सन् २०२४ जनवरीयता डेंगी संक्रमण ७४ जिल्लामा फैलिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी)का अनुसार १६ अगष्टसम्म तीन हजार ७५५ जना संक्रमित भएका छन् भने दुईजनाको मृत्यु भएको छ । गण्डकी प्रदेशमा सबैभन्दा धेरै एक हजार ४४८ जनामा संक्रमण देखिएको छ । जिल्लागत रूपमा तनहुँमा सबैभन्दा धेरै ७१५ जनामा संक्रमण पुष्टि…