Logo

कुष्ठरोग : औषधिले जितेको तर निर्मूलीकरण नभएको रोग

काठमाडौं। आज विश्व कुष्ठरोग दिवस । कुष्ठरोग आँखाले देख्न नसकिने माइक्रोब्याक्टेरियम लेप्र नामक शुक्ष्म किटाणुबाट लाग्ने सरुवा रोग हो ।सन् १८७३ मा नर्वेका वैज्ञानिक डा.जीए ह्यानसनले पहिलोपटक कुष्ठरोग किटाणुका कारणले हुने रोग हो भनेर पत्ता लगाएका थिए । प्रत्येक वर्ष जनवरी महिनाको अन्तिम आइतबार विश्व कुष्ठरोग दिवस मनाउने गरिन्छ । यो दिवस केवल एउटा स्वास्थ्यसम्बन्धी…