Logo

काठमाडौंमा एमालेको ‘शक्ति प्रदर्शन’ (फोटो फिचर)

नेकपा एमालेले आफ्नो शक्ति प्रदर्शनका रुपमा काठमाडौंको भृकुटीमण्डपमा वृहत् जनप्रदर्शन तथा जनसभामा गरिरहेको छ । शीर्ष नेताहरु सहभागी हुने प्रदर्शनमा एमाले बागमती प्रदेश कमिटीले आयोजना गरेको हो । तस्विर : दामोदर सापकोटा (नेपाल न्यूज बैंक)