काठमाडौंको नागार्जुन नगरपालिका–६ स्थित सेतो गुम्बा यही जेठ ३ गतेदेखी सर्वसाधारणको खुल्ला गरिएको थियो । १० दिनको लागि लागि मात्रै खुला गरिएको सेतो गुम्बामा आगन्तुकहरुको भिड लाग्नाले सडकमा ट्राफिक जामसमेत बढेको थियो । भीड थेगिनसक्नु भएपछि गत बिहीबार नै गुम्बा बन्द गरिएको छ । काठमाडौँको सीतापाइलाबाट करीव ३ किलोमिटर उत्तरमा अवस्थित पहाडको चुचुरोमा यो गुम्बा…