ललितपुर । बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्र ललितपुरको हिरण्यवर्ण महाबिहार ‘गोल्डेन टेम्पल’को रुपमा परिचित छ ।पाटन दरबार क्षेत्रबाट करिब दुई सय मिटर उत्तरमा रहेको यसलाई हिरण्यिक मुसा बास बसेको स्थानका रुपमा पनि परिचित छ । छाते शैलीमा निर्माण भएको यो विहार शताब्दीऔं पूरानो मानिन्छ । यहाँ मुसासँग जोडिएको रोचक प्रसंग छ । नाबालकलाई पुजारी नियुक्त गर्ने…