मुम्बई । निर्देशक सन्दीप रेड्डी बांगा निर्देशित फिल्म ‘एनिमल’ ब्लकबस्टर भएपछि अभिनेता रणवीर कपूर बलिउडमा सबैभन्दा बढी माग हुने अभिनेतामा परेका छन् । यो फिल्मको सफलताले उनले आफ्नो बजार मूल्य पनि बढाएका छन् । फिल्म ‘एनिमल’ अघि ३० करोड पारिश्रमिक लिने रणवीरले ‘एनिमल’को सफलतापछि ६५ करोड पारिश्रमिक पुर्याएका छन् । तर उनले दिग्गज फिल्म निर्माता…