काठमाडौं । माझी समुदायको महान प्रकृतिक चाड लदि पर्व तथा घाट पुजाको अवसर पारेर माझी राष्ट्रिय गीतको लोकार्पण गरिएको छ । माझी चलचित्र कर्मी संघद्वारा शनिबार चलचित्र विकास बोर्डमा आयोजित साँस्कृतिक कार्यक्रमकाबीच संस्कृति पर्यटन तथा नागरिक उड्यन राज्य मन्त्री सुसिला सिर्पाली ठकुरीको उपस्थितिमा उक्त गीत सार्वजनिक गरिएको हो । उक्त गीतलाई माझि समुदायको राष्ट्रिय गीत…