काठमाडौं । यही फागुन २५ शिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’को निर्माण टिम यतिबेला प्रोमोसनमा व्यस्त छ । फिल्मकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले नेपाली फिल्म क्षेत्रका सबै कलाकारहरुको एकतामा बनेको फिल्म भएकाले उपहारलाई दर्शकहरुले औधी मन पराउने दाबी गरेकी छिन् । अभिनेत्री थापाले फिल्म ‘उपहार’ हरेक क्षेत्र, उमेर र वर्गका लागि उपहार…