Logo

अमेरिकी गायिका म्याडोनाविरुद्ध दुई प्रशंसकद्वारा मुद्दा दायर

काठमाडौं । अमेरिकी गायिका म्याडोनाका दुई प्रशंसकहरुले गत महिना न्यूयोर्कमा भएको एक कन्सर्टमा गायिकाले दुई घण्टा भन्दा बढी ढिलो कार्यक्रम गरेको भन्दै अदालतमा मुद्धा दायर गरेका छन् । माइकल फेलो र जोनाथन ह्याडेनले दर्ता गराएको मुद्धामा म्याडोनाको तीन रातको कन्सर्ट स्थानीय समयअनुसार २०ः३० मा शुरु हुने भनिए पनि त्यो समयमा नभई २२ः३० मा कन्सर्ट शुरु…