Logo

शुक्रबारदेखि शिल्पीमा ‘गंगालाल’

काठमाडौं । शिल्पी थिएटर बत्तीसपुतलीमा शुक्रबारदेखि माघ २९ गतेसम्म सहिद गंगालाल श्रेष्ठको जीवनमा आधारित नाटक ‘गंगालाल’ मञ्चन हुने भएको छ । गंगालाल फाउन्डेसन र गार्डेन थिएटरको सहकार्यमा निर्माण भएको नाटक चे शंकरको लेखन तथा निर्देशनमा तयार भएको हो । नाटकमा सहिद गंगालाललाई क्रान्तिकारीमात्र नभई एक पूर्ण मानिसको रुपमा प्रस्तुत गरिएको निर्देशक चे शंकरले बताए ।…