Logo

महानायक राजेश हमालको आज जन्मदिन, कति वर्ष पुगे हमाल ?

काठमाडौं । नेपाली चलचित्र क्षेत्रमा महानायक राजेश हमालको आज जन्मदिन रहेको छ । हमाल आजदेखि ५८ वर्षमा लागेका छन् । महानायक हमाल वि.सं. २०२१ साल जेठ २५ गते पाल्पाको तानसेनमा जन्मेका हुन् । हमालले ३४ वर्षअघि ‘युगदेखि युगसम्म’बाट नेपाली चलचित्र क्षेत्रमा डेब्यू गरेका हुन् । महानायक हमालले हालसम्म २ सय ७ वटा फिल्ममा अभिनय गरिसकेका…