Logo

इलामको कर्फोकमा नेपथ्य लाइभ कन्सर्टको तयारी पूरा

विराटनगर । चर्चित सांगीतिक समूह नेपथ्यले भोलि शनिबार इलाममा लाइभ कन्सर्ट सांगीतिक कार्यक्रम गर्ने भएको छ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको नेपथ्यले जनाएको छ । इलामको सूर्याेदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालयको खेल मैदानमा नेपथ्यले आफ्नो प्रस्तुति दिन लागेको हो । कार्यक्रमका लागि नेपथ्यको कलाकार, प्राविधिक र व्यवस्थापकहरुको टोली पुगिसकेको छ । कार्यक्रमस्थलमा मञ्च बनाउने,…