Logo

‘जिग्री’ फागुन ४ गतेबाट हलमा

काठमाडौं । सुस्केरा आट्र्सको निर्माण तथा प्रस्तुति रहेको फिल्म ‘जिग्री’ आगामी फागुन ४ गतेबाट प्रदर्शनमा आउने भएको छ । निर्माण टिमले ‘एउटा आलु जस्तो, अर्को तामा जस्तो’ ट्यागलाइन राख्दै आइतबार तीन फस्टलुक सार्वजनिक गर्दै रिलिज मितिबारे जानकारी दिएको हो । आकाश मगरको निर्देशन रहेको फिल्म कमेडी–क्राइम–एक्सन ड्रामा जनरामा आधारित छ । फिल्ममा अभयराज बराल, आकाश…