Logo

बदलाको कथामा ‘राम नाम सत्य’ घोषणा

काठमाडौं । म्युजिक भिडियो निर्देशनमा स्थापित निर्देशक माइकल चन्दले फिल्म ‘राम नाम सत्य’ निर्देशन गर्ने भएका छन् । यो फिल्म उनको निर्देशकीय ‘डेब्यू’ हुनेछ । माइकल इन्टरटेन्मेन्ट हाउसको प्रस्तुतिमा निर्माण हुने फिल्ममा कथा पनि माइकलकै हुनेछ । फिल्म निर्देशनको घोषणा गर्दै माइकलले फिल्मको थिम पोस्टर पनि सार्वजनिक गरेका छन् । सार्वजनिक थिम पोस्टरमा एउटा ठूलो…