काठमाडौं । बाल मनोविज्ञान, बालअधिकार तथा धनी र गरिब परिवारबीचको खाडलको कथामा फिल्म ‘सारंग’ फिल्म निर्माण हुने भएको छ । बिहीबार राजधानीमा एक कार्यक्रमबीच फिल्मको घोषणा गरियो । कोरियोग्राफरको रुपमा परिचित निर्देशक प्रशान्त तामाङको लेखन तथा निर्देशनमा बन्ने फिल्ममा ऋचा शर्मा, उत्पल झा, समीरमणि दीक्षित, सुरज तमु, मणि के राई, अनिषा न्यौपाने, निरज ब्ल्याक, दीपिका…