Logo

चर्चित सेलिब्रेटी एउटै मन्चमा

काठमाडौँ । १३औँ संस्करणको ‘आइइसी डिजाइनर रनवे’ फेसन शो सम्पन्न भएको छ । जोय कस्मेटिक नेपालको प्रस्तुतिमा शुक्रबार काठमाडौंमा फेसन शो रनवेमा आधा दर्जन बढि सेलिब्रेटीहरुका साथमा सम्पन्न भएको हो । फेसन शोमा अभिनेत्री प्रियंका कार्की, नीति शाह, मिस नेपाल अस्मि श्रेष्ठ, मेलिना जोशी, प्रियंका रानी जोशी, मिस्टर नेपाल समर्पणजंग कार्की, मोडल सविता कार्की, जेड…