Logo

गायिका गीता पाण्डेको ‘चाहेको बाटो’ गीत सार्वजनिक

काठमाडौं । गायिका गीता पाण्डेले  स्वराङकन गरेको ‘चाहेको बाटो’ गीत सार्वजनिक भएको छ। वरिष्ठ गीतकार भैरब नाथ रिमाल ‘कदम’को शब्दमा शुभ बहादुर सुनामको संगीत,देवेन्द्र नेवाको संगीत संयोजन साथै गायिका गीता पाण्डेको स्वराङकन रहेको छ। वरिष्ठ गीतकार कदमले लेखेको ‘जुन फूल मैले चाहेको थिएँ’, ‘उदास मेरो जीवन कथा’ लगायत गीत चर्चित छन् । वरिष्ठ संगीतकार सुनाम…