Logo

विधी लम्साल बनिन् ‘मिस नेपाल पिस’

काठमाडौं । काभ्रेपलाञ्चोककी नर्स विधी लम्सालले  ‘एनक्लेक्स नेपाल मिस नेपाल पिस २०२४’ को शिर्ष उपाधि जितेकी छन् । नेक्स्ट मोडल्स नेपालको आयोजनामा शनिबार होटल याक एण्ड यतिमा आयोजित अन्तिम स्पर्धामा २३ नर्सिङ सुन्दरीलाई पछि पार्दै उनले बेष्ट पर्सनालिटी सहित उपाधि चुमेकी हुन् । लम्सालले नागरिक कलेज अफ हेल्थ साइन्सेसबाट बिएस्सी नर्सिङ अध्ययन गरेकी छन् ।…