Logo

‘पूर्ण बहादुरको सारङ्गी’ निर्माण घोषणा

काठमाडौं । फिल्म ‘पूर्ण बहादुरको सारङ्गी’को निर्माण घोषणा गरिएको छ । नेपाली फिल्मको अन्तर्राष्ट्रिय वितरणमा सक्रिय सेभेन सिज इन्टरटेनमेन्टले निर्माण गर्ने फिल्मको शुक्रबार मोसन पोस्टर सार्वजनिक गरिएको छ । सेभेन सिजले फिल्मलाई २०८२ साल भित्र विश्व बजारमा प्रदर्शन गर्ने लक्ष्य लिएको छ । मोसन पोस्टरमा एक व्यक्ति बच्चालाई काँधमा बोकेर सारङ्गी बोकेर हिँडिरहेको देख्न सकिन्छ…