Logo

गीतबाट ब्रेक लिने एडेलको घोषणा

लसएन्जल्स । पप स्टार एडेलले स्वास्थ्यको कारण जनाउँदै संगीतबाट केही समय ब्रेक लिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आफूले ‘लस भेगास रेजिडेन्सी’को शो स्थगित गरेको जानकारी दिएकी छन् । आगामी मार्चमा हुने यो शो केही समयका लागि रोक्ने निर्णय लिएको उनले उल्लेख गरेकी छन् । उनको यो घोषणाले उनका फ्यान निरास बनेका छन्…