काठमाडौं । राजु गिरीको निर्देशन रहेको फिल्म ‘ईश्वर’ को छायांकन २७ दिनमा सकिएको छ । लक्ष्मी कुँवर थापाको प्रस्तुतिमा निर्माण भएको फिल्ममा ध्रुव थापा, अनु शाह, पृथ्वीराज प्रसाईं, कृष्टि गुरुङ, सुनिल थापा, सबिन बास्तोला, माओत्से गुरुङ, रवीन्द्र झा, बुद्धि लामा, शिशिर वाङ्देल र गीता अधिकारीको अभिनय छ । दिव्या कंगना फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको…