Logo

फिल्म रिलिज भएको दुई दिनसम्म फिल्म समीक्षा नलेख्न अदालतको आदेश

काठमाडौं । फिल्मलाई लिएर कैयौं पटक यस्ता मुद्दा देखिएका छन्, जहाँ अदालतले हस्तक्षेप गर्नु परेको छ । चाहे त्यो सेन्सर बोर्डको मामला होस् या फिल्मसँग जोडिएका विवाद नै किन नहुन् । यस्तो अवस्थामा अदालतले आफ्नो किसिमले फैसला दिनुपर्ने अवस्था आउँछ । भारतमा पछिल्ला दिनमा सामाजिक सञ्जालमा फिल्म समीक्षाको नाममा नकारात्मक समीक्षाको लहर नै चलेको छ…