मुम्बई । निर्देशक नितेश तिवारीको निर्देशनमा बन्ने ‘रामायण’ बलिउडको चर्चित फिल्म बनेको छ । यो फिल्ममा रणवीर कपूर राम र साई पल्लवी सीताको भूमिकामा देखिँदैछन् । दुवैको लुक्स सामाजिक सञ्जालमा सार्वजनिक भएपछि भाइरल भइसकेको छ । फिल्ममा रावणको भूमिकामा साउथ स्टार यश देखिँदैछन् । फिल्मका लागि निर्माताले उल्लेख्य लगानी गरेका छन् । कलाकारले मागे जति…