काठमाडौं । नेपालमा पहिलो पटक इन्द्रेणी रोपाइँ जात्रा महोत्सव आयोजना हुने भएको छ। मायाको पहिचान नेपाल र डाकिनी हस्पिटालिटीले असार १५ गते इन्द्रेणी रोपाइँ जात्रा महोत्सव गर्न लागेका हुन् । मायाको पहिचान नेपालले महोत्सवको तयारी पुरा भएको जनाएको छ। असार १५ गते बौद्धमा बेलुकी ५ बजेदेखि रोपाइँ महोत्सव सुरु हुनेछ । कृषिप्रधान देश नपालमा असार…