मुम्बई । बलिउड अभिनेता रणवीर कपूर र नितेश तिवारीको फिल्म ‘रामायण’ यतिबेला चर्चामा छ । फिल्ममा रणवीर राम र अभिनेत्री साई पल्लवी सीता चरित्रमा देखिँदैछन् । फिल्ममा ‘केजीएफ’ स्टार यश रावणको भूमिकामा देखिँदैछन् । यो फिल्मलाई लिएर अभिनेता यशको बारेमा एउटा नयाँ खबर सार्वजनिक भएको छ । फिल्ममा रावण चत्रिका लागि यशले वास्तविक सुनको पहिरन…