काठमाडौं । काठमाडौंमा आइतबार सम्पन्न २१ औं संस्करणको ‘काठमाडौं इन्टरनेसनल माउण्टेन फिल्म फेस्टिभल (किम्फ) मा इन्टरनेसनल फिचर फिक्सन अन्तर्गत ‘अ चाइल्डलेस भिलेज’ र नेपाली पानोरामाअन्तर्गत ‘दुविधा’ र ‘नेपाली फिक्सन’ उत्कृष्ट भएका छन् । आइतबार साँझ सम्पन्न फेस्टिभलमा इन्टरनेसनल सर्ट फिक्सनतर्फ ‘एडजष्टमेन्ट’ विजेता हुँदा ‘नथिङ ग्रोज अन्डर द पाइन ट्रि’ र ‘स्प्लिट इन्ड्स’ले ‘स्पेसल मेन्सन’ अवार्ड…