काठमाडौं । अभिनेता दयाहाङ राईले चलचित्र विकास बोर्ड जबसम्म स्वयत्त हुँदैन तबसम्म नेपाली चलचित्र क्षेत्रले सोचेअनुरुप विकास गर्न नसक्ने बताएका छन् । वोर्डलाई स्वायत्त बनाउनेगरी छलफल भइरहेपनि राजनीतिक भागवण्डा हुँदा समस्या आउने गरेको उनले बताए । ‘हाम्रोमा के परिपाटी भयो भने जुन मन्त्रालयहरु छन् त्यहाँ पार्टीको भागवन्डा हुनेगर्छ । विच विचमा सरकार पनि परिवर्तन भइरहन्छ…