Logo

चलचित्र क्षेत्रको  सामाजिक सुरक्षा कोषको कुरा अगाडि बढाएको छु : अध्यक्ष डिसि

काठमाडौं । नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसिले चलचित्र क्षेत्रको  सामाजिक सुरक्षा कोषको व्यस्थाबारे कुरा अगाडि बढाएको बताएका छन् । बुधबार नेपाल चलचित्र कलाकार संघको ३६ औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले सामाजिक सुरक्षा कोष ,आफै सदस्य नविकरण गर्ने, स्वास्थ्य बिमाको कुरा अगाडि बढाउनको साथै संस्थाको आर्थिक अवस्था पनि सुधार गर्ने गरि काम…