काठमाडौं । गायक तथा मोडेल दुर्गेश थापाको नयाँ तिज गित ‘झुम्का हरायो’ को प्रिमियर शो भव्यताका साथ समपन्न भएको छ । आइतबार आइप्लेक्स मलमा आयोजित प्रिमियरमा विभिन्न कलाकारहरुको सहभागिता रहेको थियो । उक्त गितमा लय शब्द दुर्गेश स्वयमकै छ भने आवाजमा गायिका शान्ति श्री परियार र पशुपति शर्माको रहेको छ । साथै गितमा दुर्गेश थापा,…