Logo

अभिनेत्री तथा पूर्व सांसद जया प्रदा ‘फरार’ घोषित

मुम्बई । अभिनेत्री तथा पूर्व सांसद जया प्रदालाई अदालतले मंगलबार ‘फरार’ घोषित गरेको छ । सन् २०१९ को लोकसभाको चुनावको समयमा भाजपाकी प्रत्याशी रहेकी जयामाथि चुनावको समयमा आचारसंहिताको दुई मामला रामपुरमा दर्ता भएको थियो । जयाको यो मामलाको सुनुवाई रामपुरको एमपी–एमएलए स्पेशल कोर्टमा चलिरहेको छ । जयालाई अदालतले कैयौं पटक सूचना जारी गर्दाको बाबजुद पछिल्लोपटक…