Logo

समिक्षा र शुभाङ्गीको ‘घामपानी घामपानी’मा वर्षा

काठमाडौँ । गायिका समिक्षा अधिकारी र नव बालगायिका शुभाङ्गी सिंह खड्काको ‘घामपानी घामपानी’ बोलको गीतको भिडियो सार्वजनिक गरिउको छ । जसमा  प्रकाश सापकोटाको शब्द छ भने आरएण्डबिको संगीत रहेको छ । गीतको भिडिओमा नायिका बर्षा राउतसँगै गायिका शुभाङ्गीले अभिनय गरेका छन् । भिडिओलाई आशिष गुरुङले निर्देशन गरेका हुन् भने अर्जुन तिवारीको टिमले खिचेको हो ।…