Logo

देव बाणी’को प्रचारमा आएका कुन्दन भारद्धाज भन्छन् : ‘नेपाल एकदमै मनपर्छ’

काठमाडौँ । बाबु साहेव बलामी निर्देशित फिल्म ‘देव बाणी’को टिम प्रचारमा होमिएको छ ।  पुष १० देखि नेपाली चलचित्र हलमा लाग्ने फिल्मको प्रचारका लागि केही दिन नेपाल आएका अभिनेता कुन्दन भारद्धाजलाई समेत निर्माण यूनिटले प्रचारमा व्यस्त बनाएको हो । पत्रकारसँग कुरा गर्दै अभिनेता भारद्धाजले आफूलाई नेपाल मनपर्ने भएकाले नेपाली फिल्ममा अभिनय गरेको प्रतिक्रिया दिएका छन्…