Logo

बैशाख २१ गते न्यूयोर्कमा नेपाली म्यूजिक एण्ड फिल्म अवार्ड

काठमाडौं । पहिलो पटक ‘टपसप काठमाडौं ८८४८ हिमालयन म्यूजिक फिल्म अवार्ड यूएसए’ आयोजना हुने भएको छ । मंगलबार एक कार्यक्रमकाबीच बैशाख २१ गते अमेरिकाको न्यूयोर्कमा म्यूजिक फिल्म अवार्ड आयोजना गर्न लागेको कलाकार सुरज सिंह ठकुरीले जानकारी दिए । उनले नेपाली चलचित्र अवार्डहरु विभिन्न कारणले बारम्बार विवादमा आउने गरेको बताए । नेपाली भूमि बाहिर रहेको नेपाली…