Logo

विपीन कार्की भन्छन्— पहिलो पटक फरक काम गरे

काठमाडौं । चलचित्र ‘कर्मा’ गत बिहीवारबाट देशव्यापी प्रदर्शनमा छ । चलचित्रका टिम अहिले दर्शनसँग प्रत्यक्ष साक्षात्कार गर्न हलहल पुगिरहेका छन् । आइतवार कमलपोखरीको बिग मुभीज सिनेमा हलमा फिल्म कर्माको स्पेशल शो कार्यक्रम पछि अभिनेता विपीन कार्कीले अगाडि गरेका काम भन्दा बढि टेक्निकल भएको भन्दै पहिलो पटक फरक काम गरेको बताए । ‘चलचित्र हेर्नहरुले राम्रो प्रतिक्रिया…