काठमाडौं । जुना कार्कीको अभिनयमा ‘चरी बनैमा’ गीत अनि भिडियो सार्वजानिक भएको छ । मेलोडी नेपालको अफिसियल युटुब बाट यो गीत सार्वजानिक भएको हो । समिर लोहनी र सुजिता बिश्वकर्माको आवाजमा रहेको गीतलाई सब्द समिर लोहनी र संगीत युनिक भोजराज बिकले गरेका छन् । सिसिर डिजिटलमा रेकड भएको गीतलाई हेमन्त सिसिरले मिक्सिंग अनि मास्टरिङ्ग गरेका…