Logo

निर्मल पुर्जाबारे बनेको डकुमेन्ट्री नेटफ्लिक्समा

काठमाडौं । पर्वत आरोही निर्मल पुर्जामाथि बनेको डकुमेन्ट्री '१४ पिक्स : नथिङ इज इम्पोसिबल' नोभेम्बर २९ मा नेटफ्लिक्समा प्रदर्शन हुने भएको छ । ३१ भाषामा यो डकुमेन्ट्री प्रदर्शनमा आउने जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा निर्मलले खुसी साटेका थिए ।  '२ वर्षअघि सिसापांग्माको चुचुरोमा उभिँदा हाम्रो मिसन पूरा भएको थियो । १४ डेथ जोनको चुचुरो मैले ६…