काठमाडौं । कलाकर्मी मिडिया म्यानेजमेन्टले प्रकाशन गरेको मासिक पत्रिका कलाकर्मी डाइजेष्टले आफ्नो पहिलो अंक सार्वजनिक गर्दै पाँच व्यक्तित्वलाई ‘कलाकर्मी सम्मान’बाट सम्मानित गरेको छ । कार्यक्रममा कलाकार हरिहर शर्मा, शिक्षासेवी उत्तमकुमार सञ्जेल, सामाजिक अभियन्ता ताराबहादुर कुँवर, समाजसेवी तिलबहादुर कार्की तथा गीतकार अम्बिका गुरुङलाई ५ हजार ५ सय ५५ रुपैयाँ नगदसहित ‘कलाकर्मी सम्मान–२०७९’ द्वारा सम्मानित गरिएको थियो…