Logo

भगवान भण्डारी र लक्ष्मी परियारको स्वरमा ‘जिन्नकी’ सार्वजनिक

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक भगवान भण्डारीको नयाँ सांगीतिक कोसेली ‘जिन्नकी’ सार्वजनिक भएको छ । यस गीतमा भगवान भण्डारी र लक्ष्मी परियारको स्वर रहेको छ भने भगवान भण्डारीको शब्द/संगीत रहेको छ । चर्चित निर्देशक शंकर बिसिको निर्देशन रहेको गीतमा शम्भु मोक्तानको छायांकन, नवीन घर्ती मगरको सम्पादन रहेको छ । उक्त गीतको भिडियोमा सुशील पंगेनी,…